ठेक्का सम्झौताको छ वर्षपछि सडक कालोपत्रको तयारी

तनहुँको भानुमार्ग अन्तर्गत भानु नगरपालिका–१३ चन्द्रावती–पोखरीछाप सडक खण्डमा कालोपत्र गरिदै । यो सडक खण्डको १० किलोमिटर सडक स्तरोन्नती तथा कालोपत्रका लागि २०७६ कात्तिक ४ गते शंकरमाली कन्ट्रक्सन काठमाडौंले २०७८ माघ १५ गतेसम्म काम सम्पन्न गर्ने गरी पूर्वाधार विकास कार्यालय तनहुँसंग ठेक्का सम्झौता गरेको थियो । निर्माण पक्षले विभिन्न समस्या देखाउँदै पटकपटक म्याद थप्दै आएको र अहिले कालोसूचिमा परेपछि सडक स्तरोन्नती कार्य अलपत्र अवस्थामा पुगेको थियो। अहिले अन्य निर्माण व्यवसायीहरुले कामको जिम्मा लिएर सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker