होमपेज /Top 3 Feature Posts/असिनापानीले क्षति असिनापानीले क्षति १२ फाल्गुन २०७९, शुक्रबार १०:२४ तनहुँ शुक्लागण्डकी नगरपालिका-१ थप्रेकमा विहीबार साँझ पानीसंगै परेको असिना । लामोसमय पछि परेको पानीले किसानलाई राहत मिलेपनि असिनाले भने हिउँदे बालीमा क्षति पुर्याएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर