खेलकुद

  • Photo of भारतलाई एसिया कप क्रिकेटको उपाधि

    भारतलाई एसिया कप क्रिकेटको उपाधि

    एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७…

    पुरा पढ्नुहोस
  • Photo of एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

    एसियाड : आर्चरीमा उत्साहित छन् खेलाडी

    कास्की : विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्नुहुन्छ । हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उहाँ ‘टार्गेट’मा केन्द्रित हुनुहुन्छ । त्यहाँ उहाँलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा हुनुहुन्छ । आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको…

    पुरा पढ्नुहोस
  • Photo of नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

    नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

    एसिया कप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भारतलाई २३१ रनको लक्ष्य दिएको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनाएको हो । एसिया कप २०२३ अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा भारतविरुद्ध अर्धशतक प्रहार गरेपछि नेपाली ब्याटर आसिफ शेख ।…

    पुरा पढ्नुहोस
  • Photo of एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

    एसिया कप क्रिकेट : नेपालले भारतलाई हराए सुपर फोरमा पुग्ने

    काठमाडौँ : एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र भारतबीचको विजेता टोली सुपर फोरमा पुग्नेछ । श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा भोलि हुने समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल र भारतबीचको विजेता टोली एसिया कपको सुपर फोरमा पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । समूह ‘ए’ मा रहेको पाकिस्तान भने सुपर फोरमा पुगिसकेको…

    पुरा पढ्नुहोस
  • Photo of विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित

    विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललको लगातार तेस्रो जित

    काठमाडौँ : आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलमा नेपालले आज भुटानलाई पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मलेसियाको क्वालालम्पुरस्थित युकेएम वाइएसडी रङ्गशालामा भएको खेलमा नेपालले भुटानलाई तीन विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो । यससँगै छ अङ्क जोडेको नेपालको सेमिफाइनलमा पुग्ने…

    पुरा पढ्नुहोस
  • Photo of आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित

    आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित

    काठमाडौँ  : आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । मलेसियाको क्वालालाम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा…

    पुरा पढ्नुहोस
  • Photo of नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित

    नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित

    नेपाल एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको छ । ३ सय ४३ रनको विशाल लक्ष्य लिएर आएको नेपाल २३.३ ओभरमा १ सय ४ रनमा अलआउट भयो । कप्तान बाबर आजम र इफ्तिखार अहमदले सानदार दोहोरो शतकीय साझेदारी गरेपछि टस जितेर ब्याटिङमा आएको पाकिस्तानले मुल्तान क्रिकेट…

    पुरा पढ्नुहोस
  • Photo of एसिया कप किक्रेट : पाकिस्तानले दियो नेपाललाई ३४३ रन बनाउने चुनौती

    एसिया कप किक्रेट : पाकिस्तानले दियो नेपाललाई ३४३ रन बनाउने चुनौती

    एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रन बनाउने चुनौती दिएको छ । पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाएका छन् । उनले १३१ बलको सामना गर्दै ४ छक्का र १४ चौकाको मद्दतले कुल…

    पुरा पढ्नुहोस
  • Photo of एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

    एसिया कप क्रिकेट : पाकिस्तानको सामना गर्दै नेपाल

    काठमाडौँ : एसिया कप क्रिकेटमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपालले आज विश्व वरियतामा एक नंमा रहेको पाकिस्तानको सामना गर्दैछ । सन् १९९६ मा मलेसियामा एसिसी ट्रफी खेलेर अन्तर्राष्ट्रिय प्रतियोगिताको सुरुआत गरेको  नेपालले सन् २०१४ मा पहिलो पटक आइसिसी टी–२० विश्वकप खेलेर ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । उक्त सफलता…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै

    तनहुँमा क्रिकेटखेल मैदानको खोजी गरिँदै

    पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ। यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ । व्यास नगरपालिका–५ पाटनस्थित खेलमैदानलाई क्रिकेट मैदानको रूपमा विकास गर्न गण्डकी प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सन्जयकान्त सिग्देलको नेतृत्वमा उक्त ठाउँको स्थलगत निरीक्षण गरिएको छ । खेलप्रति…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker