खेलकुद

  • Photo of विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा

    विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा

    काठमाडौँ : बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च…

    पुरा पढ्नुहोस
  • Photo of बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

    बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार

    दमौली : भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो । खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको…

    पुरा पढ्नुहोस
  • Photo of १ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ गरिने

    १ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ गरिने

    भानु : तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीमा धर्म, संस्कृति र खेलकुदको संयुक्त उत्सवका रूपमा १ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ आयोजना गरिएको छ । चन्द्रावती खेलमैदानमा यही माघ २७ गतेदेखि फागुन ०४ गतेसम्म श्री चन्द्रावती युवा क्लबले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगितामा…

    पुरा पढ्नुहोस
  • Photo of मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन : नेपाली सेनाका धावक रावल भए प्रथम

    मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन : नेपाली सेनाका धावक रावल भए प्रथम

    दमौली : तनहुँको व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा आयोजना गरेको ४४ किलोमिटरको आठौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगितामा नेपाली सेनाका धावक करन रावल प्रथम हुन सफल भएका छन् । व्यास नगरपालिकाको मानहुकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गर्दै बझाङ्का रावल प्रथम उपाधी जित्न सफल…

    पुरा पढ्नुहोस
  • Photo of अन्तर विद्यालय बास्केटबल प्रतियोगिता

    अन्तर विद्यालय बास्केटबल प्रतियोगिता

    हैरान्स क्लब दमौलीले व्यास नगरपालिका–३ मा सञ्चालन गरेको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै सत्यवती माध्यमिक विद्यालय र मर्स्याङ्दी माध्यमिक विद्यालयका छात्राहरु । प्रतियोगितामा सत्यवती माविले मर्स्याङ्दी माध्यमिक विद्यालयलाई ४–० अंकले पराजित गर्दै उपाधि हात पारेको छ । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of दमौलीस्थित कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

    दमौलीस्थित कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई

    दमौली : यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर…

    पुरा पढ्नुहोस
  • Photo of तामाङले जिते सचिन स्मृति दौडको उपाधि

    तामाङले जिते सचिन स्मृति दौडको उपाधि

    दमौली : रोटर्याक्ट क्लव अफ दमौलीले शनिबार आयोजना गरेको स्व. सचिन स्मृति खुल्ला दौडको उपाधिको म्यानमार सिन्की तामाङले जितेका छन् । क्लवका संस्थापक सहसचिव सचिनको स्मृतिमा क्लवले व्यास नगरपालिका–३ प्रशासनचोकदेखि व्यास नगरपालिका–१४ छाब्दी वाराही मन्दिरसम्मको नौ किलोमिटर दौड २७ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तामाङले उपाधि जितेका हुन् । प्रतियोगितामा…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा “चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता” गरिदै

    बन्दीपुरमा “चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता” गरिदै

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजना तथा बन्दीपुर गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका स्तरीय अन्तर वडा चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता–२०८२ सञ्चालन गरिने भएको छ । प्रतियोगितामा पुरुषतर्फ भलिबल र फुटबल खेल समावेश गरिएको छ। आगामि माघ २३ देखि २५ गतेसम्म बन्दीपुर गाउँपालिकाको खेल मैदान (भुमर्से)…

    पुरा पढ्नुहोस
  • Photo of अल्ट्रा म्याराथन प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न समिति गठन

    अल्ट्रा म्याराथन प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न समिति गठन

    दमौली : तनहुँको व्यास नगरपालिकाले अगामि माघ १६ गते सञ्चालन गर्न लागेको ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति गठन गरेको छ । नगरकार्यपालिकाको बुधबार सम्पन्न २३०औँ बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको हो । नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास–५…

    पुरा पढ्नुहोस
  • Photo of खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि व्यासले आठौं व्यास नगर अल्ट्रा म्याराथन गर्ने

    खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि व्यासले आठौं व्यास नगर अल्ट्रा म्याराथन गर्ने

    दमौली : तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुँदैआएको यो अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker