खेलकुद
-
३० पुष २०८२, बुधबार १४:०३आँवुखैरेनीका गुरुङले जिते व्यासगुफा–गलेखामकोट अल्ट्रा हाफ म्याराथनको उपाधि
दमौली : व्यासगुफा–गलेखामकोट अल्ट्रा हाम म्याराथन प्रतियोगिताको उपाधि तनहुँको आँवुखैरेनीका सनम गुरुङले जितेका छन् । तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसे युवा क्लवले बुधबार आयोजना गरेको प्रतियोगितामा सहभागि ३४ धावकलाई पछाडि पार्दै गुरुङले उपाधि जित्न सफल भएका हुन् । व्यास नगरपालिका–३ व्यास गुफादेखि व्यास नगरपालिका–६ गलेखामकोटसम्मको २१ किलोमिटर दूरीको म्याराथन आयोजना गरिएको…
पुरा पढ्नुहोस -
२७ पुष २०८२, आईतवार १२:४९११औं छपेली कप ७ ए साइड नकआउट फुटबल प्रतियोगिता शुरु
डुम्रे : एघारौँ छपेली कप खुल्ला ७ ए साइड नकआउट फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ । उद्घाटन खेलमा आयोजक छपेली ‘बी’ लाई पराजित गर्दै लमजुङको नरुबाङमा रहेको मिनाम लाङघाली क्लब दोस्रो चरणमा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा…
पुरा पढ्नुहोस -
२६ पुष २०८२, शनिबार १२:५३भिमादमा जिल्लाकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने
दमौली : तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो । प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक…
पुरा पढ्नुहोस -
२१ पुष २०८२, सोमबार २०:४६बेंसीसहरमा सम्पन्न त्रिवेणी कपको उपाधि पुनः एपिएफकै पोल्टामा
लमजुङ : विभागीय सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबले बेंसीसहरमा सम्पन्न त्रिवेणी कप फुटबल प्रतियोगिताको ३३ औं संस्करणको उपाधि उचालेको छ। सोमबार बेंसीसहरको सहजीस्थित खेलमैदानमा भएको फाइनलमा घरेलु टोली लाङ्दीदेवी फुटबल क्लब नाल्मालाई २–० ले पराजित गर्दै एपीएफ लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। निर्धारित ९० मिनेटको खेलको पहिलो हाफ गोलरहित…
पुरा पढ्नुहोस -
१९ पुष २०८२, शनिबार १४:११सहिद दिवसको अवसरमा मानुङ–पुलिमराङ अल्ट्रा म्याराथन हुने
दमौली : व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा अल्ट्रा म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । मगर र गुरुङ समुदायको गाउँलाई खेलकुदको माध्यमबाट चिनाउने उद्देश्यसहित आगामी माघ १६ गते अल्ट्रा म्याराथन आयोजना गर्न लागिएको हो । व्यास नगरपालिका–५ मानुङकोट र व्यास नगरपालिका–८ पुलिमराङलाई खेल पर्यटनमार्फत जोड्ने उद्देश्यसहित म्याराथन आयोजना गर्न लागिएको…
पुरा पढ्नुहोस -
८ पुष २०८२, मंगलवार १३:२२व्यास नगरपालिकाले अल्ट्राम्याराथन र स्वास्थ्य शिविर गर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले अल्ट्राम्याराथन प्रतियोगिता गर्ने भएको छ। नगरपालिकाको सोमबार नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको २२८औँ नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठकले आगामी माघ १६ गते शहीद दिवसका अवसरमा व्यास–५ मानुङकोटदेखि वडा नं ८ पुलीमराङसम्म अल्ट्राम्याराथन खुला दौड प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।…
पुरा पढ्नुहोस -
४ पुष २०८२, शुक्रबार १३:४९खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट
दमौली : जिल्लास्थित व्यास नगरपालिका-३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् । खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेला/महोत्सव गर्न नदिने भन्दै यहाँका…
पुरा पढ्नुहोस -
२९ मंसिर २०८२, सोमबार १९:२५यस्ता छन् एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
काठमाडौँ : क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन् । दोस्रो सिजनको उपाधि…
पुरा पढ्नुहोस -
२४ मंसिर २०८२, बुधबार १२:३७एनप्याब्सनले दमौलीमा दुईदिने खेलकुद महोत्सव गर्ने
दमौली : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एनप्याब्सन) तनहुँले खेलकुद महोत्सव गर्ने एको छ । एनप्याब्सनले मंगलबार दमौलीमा पत्रकार सम्मेलन गरी यही मंसिर २५ र २६ गते दमौलीमा खेलकुद महोत्सव गर्ने जनाएको हो । खेलकुद महोत्सव सम्बन्धी सबै जानकारी सार्वजनिक गर्दै एनप्याब्सन तनहुँका अध्यक्ष विश्वेश्वर खनालले महात्सवको तयारी…
पुरा पढ्नुहोस -
२२ मंसिर २०८२, सोमबार १९:५१चिसोयाममा दर्शकलाई तताउँदै एनपिएल क्रिकेट
काठमाडौँ उपत्यकामा दिनहुँ तापक्रम घटदै चिसो बढिरहेको भए तापनि क्रिकेटको रौनकले वातावरण तताउँदै लगेको पाइएको छ । गतवर्ष जस्तै यो वर्ष पनि जाडोको मौसममा एनपिएल क्रिकेटको दोस्रो संस्करणका रोमाञ्चकारी खेलहरु भैरहेका छन् । वर्षा नहुने मौसममा आयोजना गरिएको यो प्रतियोगितामा नेपालीका साथै अन्तर्राष्ट्रिय रुपमा पहिचान बनाएका विभिन्न मुलुकका खेलाडीले दिनहुँजसो…
पुरा पढ्नुहोस