खेलकुद

  • Photo of भानुमा अन्तरविद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल खेलमा १५ विद्यालयको सहभागिता

    भानुमा अन्तरविद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल खेलमा १५ विद्यालयको सहभागिता

    भानु (तनहुँ) । तनहुँको भानु नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता शुक्रबारदेखि भानु–२ गोठेरी खेलमैदानमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले सर्भिस गरी गर्नुभयो। प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको छ। टिम क्याप्टनहरूको उपस्थितिमा गोला प्रथाबाट तयार गरिएको टाइसिटअनुसार शुक्रबार…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँका पालिकामा खेलकुद उत्सव

    तनहुँका पालिकामा खेलकुद उत्सव

    दमौली, २८ कात्तिकः जिल्लाका विभिन्न पालिकामा जारीे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन्भने केहीमा खेल हुँदै छन् । पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भन्नुभयो, “जिल्लाका सबै पालिकामा रनिङ शिल्ड…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा आयोजित राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रा माविले उचाल्यो

    बन्दीपुरमा आयोजित राष्ट्रपति रनिङशिल्डको उपाधि पवित्रा माविले उचाल्यो

    बन्दीपुर, २७ कार्तिक : तनहुँको बन्दीपुर गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता–२०८२ मा पवित्रा माध्यमिक विद्यालय, पिप्लेले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा पवित्रा माविले १६ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित समग्र विजेता बनेको हो । विद्यालयले यस वर्षको रनिङशिल्ड उपाधि…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ गतेदेखि सञ्चालन गरिने

    व्यास नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर १ गतेदेखि सञ्चालन गरिने

    दमौली : तनहुँको व्यास नगरपालिकाको आयोजनामा सातौं अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आगामी मंसिर १ गतेदेखि सञ्चालन हुने भएको छ। प्रतियोगिता व्यास–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा मंसिर १ र २ गते हुने व्यास नगरपालिका खेलकुद शाखाले जनाएको छ । स्थानीय तह स्तरीय प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार…

    पुरा पढ्नुहोस
  • Photo of बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि भानुमा सरोकारवालाहरुबीच छलफल

    बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि भानुमा सरोकारवालाहरुबीच छलफल

    भानु : तनहुँको भानु नगरपालिका–९ काउरेटारस्थित खेलमैदानमा निर्माण हुने बहुउद्देश्यीय कभर्डहलका सम्बन्धमा मंगलबार सरोकारवालाहरूबीच छलफल गरिएको छ । संघीय सरकारले चालु आर्थिक वर्षका लागि उक्त कभर्डहल निर्माणका लागि ३ करोड रुपैयाँ विनियोजन गरेको छ । राष्ट्रिय खेलकुद परिषदमार्फत कार्यान्वयन हुने यस योजनाका लागि स्थानीय तहले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार…

    पुरा पढ्नुहोस
  • Photo of खेलकुद प्रतियोगिता

    खेलकुद प्रतियोगिता

    तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका विद्यार्थीहरु अन्तर सदनात्मक भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै । प्रतियोगिताबाट छनोट भएका खेलाडीहरुलाई विद्यालयले जिल्लास्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा सहभागि गराउने भएको छ । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of भलिबल प्रतियोगिता

    भलिबल प्रतियोगिता

    तनहुँको भिमाद नगरपालिकाको जनशान्ति युथ क्लब भिमाद नपा ६ शान्तिनगर तनहुँद्वारा हरिबोधनी एकादशीको अवसरमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै खेलाडीहरु । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता

    दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता

    काठमाडौं । दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट बलिङ र फिल्डिङमा नेपालले यूएईविरुद्ध रोमाञ्चक जित दर्ता गरेको छ । नेपाललाई १ रनको जित दिलाउन ऐरीले तीन महत्वपूर्ण विकेट लिए भने उत्कृष्ट फिल्डिङ गरे । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपालले विजयी सुरुवात गरेको…

    पुरा पढ्नुहोस
  • Photo of इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

    इन्दु बनिन् महिला टी-२०आईमा १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी

    काठमाडौं । नेपाली महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा १००० रन पूरा गरेकी छन् । मंगलबार मलेसियासँगको जितमा ४८ रनको अविजित इनिङ खेलेकी इन्दुको १००० रन पूरा भएको हो । उनी १००० रन पूरा गर्ने पहिलो नेपाली खेलाडी हुन् । इन्दुको ७७ खेलमा १०४३ रन छ ।…

    पुरा पढ्नुहोस
  • Photo of अर्चले खेलकुद उत्सवको विजेता टिम

    अर्चले खेलकुद उत्सवको विजेता टिम

    तनहुँको भानु नगरपालिका–१२ स्थित अर्चले युवा क्लवले दसैंको अवसरमा आयोजना गरेको अर्चले खेलकुद उत्सव अन्तर्गत भलिबल प्रतियोगिताका विजेता भानु नगरपालिका–१ भन्सार युवा परिवारका खेलाडीहरु पुरस्कार ग्रहणपछि सामुहिक तस्विरमा । सोमबार सम्पन्न फाइनल खेलमा भानु नगरपालिका–१० राइपालीभञ्ज्याङ युवा क्लवलाई पराजित गर्दै भन्सारले भलिबलको उपाधि जितेको हो । उपाधिसँगै भन्सारले नगद रु…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker