खेलकुद
-
४ श्रावण २०८३, सोमबार १२:५५विश्वकप समाप्तिः फुटबलमा नयाँ युग थालनी
काठमाडौँ : अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)को आदर्श स्वच्छ खेललाई पछ्याउँदै अनुशासित खेल प्रदर्शन गर्दै स्पेन फिफा विश्वकप फुटबल प्रतियोगिता विजेता बन्न सफल भएको छ । स्पेन तथा अर्जेन्टिनाबीच भएको फाइनल प्रतिस्पर्धामा रेफ्री स्लाभको भिन्सिकले खेल अवधिमा अनुशासन भङ्ग गरेको आधारमा देखाएका कूल सातवटा पहेँलो कार्डमध्ये सबै कार्ड अर्जेन्टिनाका खेलाडी तथा…
पुरा पढ्नुहोस -
१२ असार २०८३, शुक्रबार ११:५९‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’
पोखरा : कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा पाइला टेक्नु निकै चुनौतीपूर्ण मानिन्थ्यो । घरको चौघेरा, चुलो–चौको र परम्परागत भूमिकाभित्र सीमित गरिएका छोरीहरूका लागि खेलकुदमा भविष्य देख्नु सजिलो थिएन । खेल मैदानमा उनीहरूको उपस्थिति अपवादजस्तै थियो । राष्ट्रिय टोलीको जर्सी लगाउने सपना त झन टाढाको कुरा । दक्षिण…
पुरा पढ्नुहोस -
९ असार २०८३, मंगलवार ११:२८फिफा विश्वकप २०२६ : गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
न्युयोर्क । यो तीव्र रूपमा युगौँसम्म याद गरिने गोल्डेन बुटको दौड बन्दैछ। दुई खेलमा पाँच गोल गर्दै लियोनल मेस्सी सबैभन्दा अगाडि छन्। किलियन एम्बाप्पे र अर्लिङ हालान्ड समान चार-चार गोलसहित दोस्रो स्थानमा छन्। विश्वकप इतिहासमा दुई खेलपछि तीन जना खेलाडीले चार वा सोभन्दा बढी गोल गरेको यो मात्र दोस्रो पटक…
पुरा पढ्नुहोस -
७ असार २०८३, आईतवार २०:०८तनहुँ जिल्लामा ‘खेलमैदान छन्, व्यवस्थित छैनन्’
दमौली : तनहुँ जिल्लाका विभिन्न स्थानमा खेलमैदान निर्माण भए पनि आवश्यक पूर्वाधार र व्यवस्थापनको अभावमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको छ । खेलकुद विकास समिति मातहत तनहुँ तथा सार्वजनिक जग्गामा रहेका खेलमैदान पर्याप्त रूपमा व्यवस्थित हुन नसक्दा खेलाडी, प्रशिक्षक र खेलकुद संस्थाहरूले विभिन्न समस्या भोग्दै आएका छन् । जिल्लामा…
पुरा पढ्नुहोस -
२७ जेष्ठ २०८३, बुधबार १५:०६बहुप्रतिक्षित फुटबलको महासङ्ग्राम विश्वकप
काठमाडौँ : चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ…
पुरा पढ्नुहोस -
१९ जेष्ठ २०८३, मंगलवार २१:२३गण्डकीको नीति कार्यक्रम : खेलकुदमा पुरानै कार्यक्रम दोहोरिए
कास्की : गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेको छ । सरकारको वार्षिक नीति कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले सभामा प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममार्फत सरकारले आगामी वर्षमा खेलकुदतर्फ पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । खेल क्षेत्रका अधिकांश कार्यक्रम यसपटक…
पुरा पढ्नुहोस -
८ जेष्ठ २०८३, शुक्रबार १३:१६खुला पुरुष भलिबल प्रतियोगिता अयाोजना
दमौली : तनहुँको व्यास नगरपालिका वडा नं. ५ र म्याग्दे गाउँपालिका वडा नं. १ का विभिन्न स्थानमा बसोबास गर्दै आएका युवाहरूको पहलमा सामाजिक, आर्थिक, सांस्कृतिक, खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधि सञ्चालन गर्ने उद्देश्यसहित ‘द नाइनटिज युवा क्लब’ जिल्ला प्रशासन कार्यालय तनहुँमा विधिवत रूपमा दर्ता गरिएको छ । एक कुमार श्रेष्ठको नेतृत्वमा…
पुरा पढ्नुहोस -
२७ बैशाख २०८३, आईतवार १३:०७गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा
दमौली : जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् । व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो…
पुरा पढ्नुहोस -
२६ बैशाख २०८३, शनिबार १५:११धरमपानीदेखि बन्दीपुरसम्म साइकलिङ प्रतियोगिता, खरेल च्याम्पियन
तनहुँको धरमपानीदेखि बन्दीपुरसम्म शनिबार आयोजित साइकलिङ प्रतियोगितामा अच्युतकृष्ण खरेल च्याम्पियन बनेका छन् । करिब २४ किलोमिटर दूरी रहेको प्रतियोगितामा खरेलले १ घण्टा १९ मिनेटमा निर्धारित दूरी पार गर्दै पहिलो स्थान हासिल गरेका हुन् । सौगात अछामीले १ घण्टा २० मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरे भने संजय राई…
पुरा पढ्नुहोस -
२२ बैशाख २०८३, मंगलवार ११:५३तनहुँको दमौलीमा गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिता, तयारी अन्तिमचरणमा
दमौली : तनहुँको दमौलीमा वैशाख २६ र २७ गते भलिबलमय हुने भएको छ । गण्डकी प्रदेश अन्तरजिल्ला भलिबल प्रतियोगिताले यसपटक खेलप्रेमी दर्शकलाई उच्चस्तरीय प्रतिस्पर्धा र रोमाञ्चक क्षणको अनुभूति गराउने निश्चित देखिएको छ । प्रदेशका उत्कृष्ट र चर्चित खेलाडी एउटै कोर्टमा भिड्ने भएपछि खेलको स्तर मात्र होइन, दर्शकको उत्साह पनि चरममा…
पुरा पढ्नुहोस