खेलकुद
-
२४ माघ २०८२, शनिबार १२:१९विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
काठमाडौँ : बहुप्रतिक्षित इन्टरनेशनल क्रिकेट काउन्सिल (आइसिसी) पुरुष टि–ट्वान्टी विश्वकप २०२६ ले अबको एक महिना नेपालको साथै विश्वभरकै क्रिकेटप्रेमीहरूको ध्यान आकर्षित गर्दैछ । यही माघ २४ गतेदेखि आगामी फागुन २४ गतेसम्म भारत र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना हुने यस प्रतियोगितामा उदाउँदो क्रिकेट मुलुकको रूपमा परिचित नेपाली राष्ट्रिय क्रिकेट टिमले उच्च…
पुरा पढ्नुहोस -
२१ माघ २०८२, बुधबार १३:१३बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको मस्यौदा तयार
दमौली : भानु नगरपालिका–९, काउरेटारमा निर्माण गर्न लागिएको बहुउद्देश्यीय कभर्डहल तथा रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार भएको छ । भानु नगरपालिकाले उक्त रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन तयार गरेको हो । खेलकुद पूर्वाधार विकासतर्फ भानु नगरपालिकाले चालेको यस कदमलाई नगरकै मात्र नभई सम्पूर्ण तनहुँ जिल्लाको गौरवको आयोजनाका रूपमा हेरिएको…
पुरा पढ्नुहोस -
२० माघ २०८२, मंगलवार १२:४९१ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ गरिने
भानु : तनहुँको भानु नगरपालिका–१३ चन्द्रावतीमा धर्म, संस्कृति र खेलकुदको संयुक्त उत्सवका रूपमा १ लाख ११ हजार पुरस्कार राशीको तेस्रो चन्द्रावती फुटबल कप तथा महाशिवरात्रि मेला–२०८२ आयोजना गरिएको छ । चन्द्रावती खेलमैदानमा यही माघ २७ गतेदेखि फागुन ०४ गतेसम्म श्री चन्द्रावती युवा क्लबले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रतियोगितामा…
पुरा पढ्नुहोस -
१६ माघ २०८२, शुक्रबार १३:४२मानुङकोट–पुलिमराङ अल्ट्रा म्याराथन : नेपाली सेनाका धावक रावल भए प्रथम
दमौली : तनहुँको व्यास नगरपालिकाले शहीद दिवसका अवसरमा आयोजना गरेको ४४ किलोमिटरको आठौं व्यास नगर अल्ट्रा म्याराथन प्रतियोगितामा नेपाली सेनाका धावक करन रावल प्रथम हुन सफल भएका छन् । व्यास नगरपालिकाको मानहुकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दुरी २ घण्टा ४८ मिनेट २७ सेकेन्डमा पार गर्दै बझाङ्का रावल प्रथम उपाधी जित्न सफल…
पुरा पढ्नुहोस -
१२ माघ २०८२, सोमबार १२:५४अन्तर विद्यालय बास्केटबल प्रतियोगिता
हैरान्स क्लब दमौलीले व्यास नगरपालिका–३ मा सञ्चालन गरेको अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै सत्यवती माध्यमिक विद्यालय र मर्स्याङ्दी माध्यमिक विद्यालयका छात्राहरु । प्रतियोगितामा सत्यवती माविले मर्स्याङ्दी माध्यमिक विद्यालयलाई ४–० अंकले पराजित गर्दै उपाधि हात पारेको छ । तस्विर : भञ्ज्याङ
पुरा पढ्नुहोस -
११ माघ २०८२, आईतवार १४:२७दमौलीस्थित कभर्डहल सञ्चालनको जिम्मा खेलकुद विकास समितिलाई
दमौली : यहाँको व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित कभर्डहल खेलकुद विकास समिति तनहुँमार्फत सञ्चालन गरिने भएको छ । व्यास नगरपालिकाको लगानीमा निर्माण भएको कभर्डहल खेलकुद विकास समितिलाई हस्तान्तरण गर्न लागिएको हो । नगरपालिकाको हालै सम्पन्न कार्यपालिका बैठकले जिल्ला समन्वय समितिसँग समन्वय गरी खेलकुद विकास समितिमार्फत सञ्चालन व्यवस्थापन मिलाउने निर्णय गरेको नगर…
पुरा पढ्नुहोस -
११ माघ २०८२, आईतवार १२:५७तामाङले जिते सचिन स्मृति दौडको उपाधि
दमौली : रोटर्याक्ट क्लव अफ दमौलीले शनिबार आयोजना गरेको स्व. सचिन स्मृति खुल्ला दौडको उपाधिको म्यानमार सिन्की तामाङले जितेका छन् । क्लवका संस्थापक सहसचिव सचिनको स्मृतिमा क्लवले व्यास नगरपालिका–३ प्रशासनचोकदेखि व्यास नगरपालिका–१४ छाब्दी वाराही मन्दिरसम्मको नौ किलोमिटर दौड २७ मिनेट ५७ सेकेण्डमा पूरा गर्दै तामाङले उपाधि जितेका हुन् । प्रतियोगितामा…
पुरा पढ्नुहोस -
९ माघ २०८२, शुक्रबार ११:२३बन्दीपुरमा “चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता” गरिदै
बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाको आयोजना तथा बन्दीपुर गाउँपालिका खेलकुद विकास समितिको व्यवस्थापनमा बन्दीपुर गाउँपालिका स्तरीय अन्तर वडा चौथो अध्यक्ष कप भलिबल तथा फुटबल प्रतियोगिता–२०८२ सञ्चालन गरिने भएको छ । प्रतियोगितामा पुरुषतर्फ भलिबल र फुटबल खेल समावेश गरिएको छ। आगामि माघ २३ देखि २५ गतेसम्म बन्दीपुर गाउँपालिकाको खेल मैदान (भुमर्से)…
पुरा पढ्नुहोस -
८ माघ २०८२, बिहीबार १३:३८अल्ट्रा म्याराथन प्रतियोगिता व्यवस्थापनका लागि विभिन्न समिति गठन
दमौली : तनहुँको व्यास नगरपालिकाले अगामि माघ १६ गते सञ्चालन गर्न लागेको ४४ किलोमिटर दुरीको अल्ट्रा म्याराथन प्रतियोगिता सञ्चालनका लागि विभिन्न समिति गठन गरेको छ । नगरकार्यपालिकाको बुधबार सम्पन्न २३०औँ बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा मूल समारोह समिति गठन गरेको हो । नगर प्रमुख न्यौपानेको अध्यक्षतामा सम्पन्न बैठकले व्यास–५…
पुरा पढ्नुहोस -
४ माघ २०८२, आईतवार ११:२५खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि व्यासले आठौं व्यास नगर अल्ट्रा म्याराथन गर्ने
दमौली : तनहुँको व्यास नगरपालिकाले सहिद दिवसको अवसरमा ‘पर्यटन, धार्मिक एवं ऐतिहासिक क्षेत्रको पहिचान : व्यास नगरपालिकाको अभियान’ नारासहित माघ १६ गते ‘आठौं व्यास नगर अल्ट्रा म्याराथन’ आयोजना गर्ने भएको छ । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हुँदैआएको यो अल्ट्रा म्याराथन व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानुङकोटबाट सुरु भइ व्यास…
पुरा पढ्नुहोस