खेलकुद

  • Photo of भलिबल खेल र दर्शक

    भलिबल खेल र दर्शक

    तनहुँको दमौलीमा नमस्ते देउराली युथ क्लव व्यास–३ ले आयोजना गरेको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्दै गरेका शुक्लागण्डकी नगरपालिका–१२ र ऋषिङ गाउँपालिका–६ का खेलाडीहरु । आइतबार साँझ भएको फाइनल खेल निकै प्रतिस्पर्धात्मक खेलामा दुबै टिमले २/२ सेटमा जित निकालेका र अन्तिम पाँचौ सेट खेल्नका लागि अधेरो भएकाले…

    पुरा पढ्नुहोस
  • Photo of भानुमा दोस्रो मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता सुरु

    भानुमा दोस्रो मेयर/उपमेयर कप खेलकुद प्रतियोगिता सुरु

    भानु : तनहुँको भानुमा नगरस्तरीय खेलकुद विकास समितिले वडा नं. २ स्थित गोठेरी चौरमा दोस्रो नगरस्तरीय मेयर÷उपमेयर कप २०८१/०८२ तथा जनप्रतिनिधि र कर्मचारीबीचको मैत्रीपूर्ण खेलकुद प्रतियोगिता सुरु गरिएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नारासहित आयोजित प्रतियोगिता बैशाख २७ गतेसम्म सञ्चालन हुने नगर प्रवक्ता एवं वडा नं.…

    पुरा पढ्नुहोस
  • Photo of भर्ना अभियान र पठनपाठन सुचारु गर्न सामाजिक अभियान्तको आग्रह

    भर्ना अभियान र पठनपाठन सुचारु गर्न सामाजिक अभियान्तको आग्रह

    दमौली : सामाजिक अभियान्ता सुदीप गफ्फारले तनहुँका सबै पालिका अन्तर्गतका विद्यालयमा भर्ना अभियान सञ्चालन र पठनपाठन सुचारु गराउन माग गरेका छन् । उनले बुधबार व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैलाई ज्ञापनपत्र बुझाउँदै तुरुन्तै भर्ना अभियानलाई व्यापक ढंगले सञ्चालन गरी बन्द विद्यालयहरुलाई पुनःसञ्चालनको दिशामा आवश्यक एवं प्रभावकारी कदम चालेर लाखौं विद्यार्थीहरुको भविष्य…

    पुरा पढ्नुहोस
  • Photo of ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

    ‘केपी ओली कप’ राष्ट्रिय क्रिकेटमा गण्डकी च्याम्पियन

    कास्की : पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय खुला पुरुष क्रिकेट प्रतियोगिताको उपाधि गण्डकी हिरोजले जितेको छ । पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा सिइसी काठमाडौँलाई पाँच विकेटले हराउँदै घरेलु टोली गण्डकी च्याम्पियन बन्यो । प्रतियोगिताको पहिलोपटक उपाधि जितेको गण्डकीले रु १० लाखसहित ट्रफी…

    पुरा पढ्नुहोस
  • Photo of उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई

    उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका कार्कीलाई

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित अन्नपूर्ण युवा क्लबले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको उकालो दौड प्रतियोगिताको उपाधि ओखलढुङ्गाका टङ्कबहादुर कार्कीले जित्नुभएको छ । शुक्लागण्डकी नगरपालिका–२ स्थित कोत्रेबाट स्थानथोक कोटदरबारसम्मको नौ किलोमिटर दूरीको उकालो दौड प्रतियोगिता ४३ मिनेट ४० सेकेण्डमा पूरा गर्दै कार्कीले उपाधि जित्नुभएको हो । प्रतियोगितामा खोटाङका…

    पुरा पढ्नुहोस
  • Photo of विसं २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा

    विसं २०८१ः नेपाली खेलकुदलाई फर्केर हेर्दा

    काठमाडौँ : नेपाली खेलकुद क्षेत्रमा व्यावसायिक अभ्यासका लागि २०८१ साल महत्वपूर्ण वर्षका रुपमा रह्यो । भलिबल, क्रिकेट, कबड्डी, फुटबलजस्ता खेलको व्यावसायिक प्रतियोगिता आयोजना हुनु मुलुककै खेलकुद विकासका लागि उल्लेखनीय मानिएको छ । यस्तै फुटबल, क्रिकेटजस्ता खेलमा केही खेलाडीले विदेशी क्लबमा आबद्ध रहेर खेल्न पाउनु पनि नेपालक लागि गौरवको विषय बन्ने…

    पुरा पढ्नुहोस
  • Photo of नयाँ वर्षमा शुक्लागण्डकीको भुजिकोट–स्थानथोक उकालो दौड प्रतियोगिता गरिदै

    नयाँ वर्षमा शुक्लागण्डकीको भुजिकोट–स्थानथोक उकालो दौड प्रतियोगिता गरिदै

    दुलेगौंडा : नयाँ वर्ष २०८२ को अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकामा दोस्रो भुजिकोट स्थानथोक राष्ट्रिय खुला उकालो दौड प्रतियोगिता हुने गरिने भएको छ । ग्रामीण पर्यटन प्रबद्र्धन गर्दै पर्यटकलाई बैशाख १ गते उकालो दौडको आयोजना गरिएको हो । शुक्लागण्डकी नगरपालिका–२ मा पर्ने पर्यटकीय गाउँ भुजीकोट, स्थानथोकलाई दौडको माध्यमबाट चिनाउन अन्नपूर्ण युवा…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँसहित ८ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी मनोनयन

    तनहुँसहित ८ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी मनोनयन

    तनहुँ : गण्डकी प्रदेशका तनहुँ सहित आठ जिल्लामा खेलकुद विकास समितिहरूले नयाँ पदाधिकारी पाएका छन् । गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयको अगुवाइमा गण्डकी प्रदेश खेलकुद परिषद्को सभाकक्षमा आयोजित कार्यक्रममा पदाधिकारीहरूलाई सपथ ग्रहण गराइएको थियो । समाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले परिषद्का सदस्य…

    पुरा पढ्नुहोस
  • Photo of म्याग्दे अध्यक्ष कपको उपाधी आयोजक म्याग्दे गाउँपालिकाले जित्यो

    म्याग्दे अध्यक्ष कपको उपाधी आयोजक म्याग्दे गाउँपालिकाले जित्यो

    म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ । म्याग्दे गाउँपालिका–५ छाङपाटनमा बुधबार सम्पन्न फाइनल खेलमा लमजुङको दोर्दी गाउँपालिकालाई पराजित गर्दै आयोजक म्याग्देले उपाधि जित्न सफल भएको हो । निर्धारित समयभित्र दुवै समूहबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमा पुगेको थियो ।…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवको भलिबल प्रतियोगिता : बौदिकालीले जित्यो उपाधि

    शुक्लागण्डकी महोत्सवको भलिबल प्रतियोगिता : बौदिकालीले जित्यो उपाधि

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतारामा आयोजित गण्डकी प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदिकाली गाउँपालिकाले जितेको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा आयोजना गरेको अन्तरपालिका भलिबल प्रतियोगिताको आज मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै बौद्धिकालीले उपाधि आफ्नो कब्जामा पार्न…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker