होमपेज /Top 3 Feature Posts/चैते धान खेतीको तयारी चैते धान खेतीको तयारी ३ चैत्र २०७७, मंगलवार ११:४३ तनहुँको व्यास नगरपालिकाको घाँसीकुवाका कृषकहरु चैते धान रोपाई गर्दै । सिंचाई सुविधा भएका खेत तथा फाँटहरुमा तनहुँका कृषकहरुले चैते धान रोपाई गर्न शुरु गरेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर