होमपेज /Top 3 Feature Posts/कृषकलाई रोपाइको चटारो कृषकलाई रोपाइको चटारो ४ असार २०७८, शुक्रबार १२:१२ तनहुँको भानु नगरपालिका-५ चुँदी स्थित छ सयफाटमा धानको विऊ रोप्दै कृषकहरु । यस वर्ष मनसुन चाडै शुरु भई पानी परेपछि मकै खेती नगरिएका खेतमा कृषकहरुले रोपाई सुरु गरेका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर