होमपेज /Top 3 Feature Posts/घरेलु तानमा मगर पोशाक बुन्दै घरेलु तानमा मगर पोशाक बुन्दै १२ फाल्गुन २०७८, बिहीबार ११:३२ तनहुँको घिरिङ गाउँपालिका-३ सुन्धारा निवासी ५३ वर्षीया सीता राना तानमा मगर पोशाक कछाड बुन्दै । उनले एउटा कछाडको तीन हजार ५०० रुपैयाँसम्म बिक्री गर्दै आएकी छन् । तस्विर : रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर