प्रेस चौतारीको केन्द्रीय कमिटीले पायो पूर्णता, तनहुँका अध्यक्ष खड्का सदस्यमा मनोनित

प्रेस चौतारी नेपालले केन्द्रीय कमिटीमा रिक्त सदस्यहरू थप गरी कार्यसमितिलाई पूर्णता दिएको छ । गत माघ ८ गतेको राष्ट्रिय भेलाले विधान संशोधनसहित कमिटी विस्तारको अधिकार प्रत्यायोजन गरेअनुसार अध्यक्ष गणेश बस्नेतले कमिटीलाई आज पूर्णता दिनुभएको हो । संशोधित विधानअनुसार २७ सदस्यीय पदाधिकारीसहित २४९ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको छ ।

गत आठौँ राष्ट्रिय सम्मेलनबाट निर्वाचिन तथा एकता प्रक्रियाबाट सामेलमध्ये सङ्गठनविरोधी गतिविधिमा लागेर अनुशासनको कारबाहीमा परेका पदाधिकारी र केन्द्रीय सदस्यलाई निष्काशन गरी कायम रहेका पदाधिकारी र सदस्य सार्वजनिक गरिएको हो ।

कायम पदाधिकारीमा वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, उपाध्यक्ष (महिला)मा टीका विष्ट, उपाध्यक्षमा गणेश पाण्डे तथा उपाध्यक्षहरूमा लालबाबु शेख, लीलाराज भट्टराई, सविन प्रियासन चौधरी र वीरबहादुर गिरी, महासचिवमा राजेश राई, उपमहासचिव हीरामान लामा, सचिवहरूमा रामकृष्ण शर्मा, शुरोजङ्ग पाण्डे, भरत केसी, देविका घर्ती मगर र कोषाध्यक्षमा इन्द्रप्रसाद आचार्य रहनुभएको छ । लेखा आयोगको अध्यक्षमा विक्रम लुइँटेल र अनुशासन आयोगको अध्यक्षमा द्वारिका काफ्ले रहनुभएको छ ।

केन्द्रीय कमिटी सदस्यमा भगवान भण्डारी, रमेशचन्द्र अधिकारी, रोशन खड्का, सुरेश सुमन डाँगी, कृष्ण केसी, शालिग्राम नेपाल, नवराज भण्डारी, देवचन्द्र भट्ट, प्रदीप आचार्य, प्रकाश लम्साल, प्रकाश सिलवाल, अम्बिका भण्डारी, सटेन्द्र जवेगु, केशव अधिकारी, कमलराज तिमिल्सिना, फणिदेव महत, रामेश्वर कार्की, गायत्री खतिवडा, एक्सन राई, नुतन श्रेष्ठ, दिलीप सिंह, खगेन्द्र अधिकारी, ईश्वरी काफ्ले, राजेश शर्मा, मोहन बाँस्तोला, देवेन्द्र कार्की, हरिबोल आचार्य, सन्दीप राई, शिशिर सिंखडा, जमुना वर्षा शर्मा र विद्रोही गिरी रहनुभएको छ ।

यसैगरी सदस्यमा भरत खड्का, नवराज महतारा, नारायणकुमार शाह, सञ्चिता घिमिरे, सन्तोष बराइली, यम राना, शरद सापकोटा, हेमराज सिलवाल, पार्वती पाण्डे, भेषराज बस्नेत, गोविन्ददेव भारती, त्रिभुवन बिसी, लोग्शरी कुँवर, नैन विश्वकर्मा, मानबहादुर चौधरी, ध्रुव सुवेदी, प्रकाशचन्द्र भट्टराई, विष्णु तारुके, उज्वल पहाडी, एकीन्द्र तिम्सिना, विपी अनमोल, माधवप्रसाद तिवारी, खेमकुमारी पोखरेल, विष्णु आचार्र्य, लक्ष्मी बस्नेत, रामचन्द्र अधिकारी, कालीबहादुर मल्ल, विष्णुलाल बुढा, शेखर अधिकारी, लोकेन्द्र केसी, राजेन्द्र धामी, हेमन्त पौडेल, समिर बलामी र श्रीहरि थापा रहनु भएको छ ।

त्यस्तै हरिबल्लभ नेपाल, रुद्र सुवेदी, कालिका खड्का, शोभाखर पन्थी, टीका बस्नेत, श्याम कुँवर, राजु सिवा, प्रेम गुरागाईँ, विमल नेपाल, रोहितचन्द्र भट्टराई, जीवन सेजुवाल, कृष्ण ओली, रनी विवश, केसी लामिछाने, नेपोलियन चेपाङ, दिनेश थापा, गणेश पोखरेल, विष्णु अवस्थी, सुष्मा पौडेल, विष्णु शर्मा, प्रकाश पौडेल, गोविन्द शर्मा, रुपेश आचार्य, धर्र्वेन्द्र झा, ज्ञानेन्द्र खड्का, गीरु भण्डारी, एकीन्द्र कुँवर, निमा काफ्ले, डिल्ली आचार्य, ध्रुव लम्साल, भूपेन्द्र आचार्य, विनोद चौलागाईँ, प्रकाश अधिकारी, अनन्त अनुराग, ईश्वरराज ढकाल, दीपक रिजाल, गोविन्द रोस्यारा, राजु लामा, नरेश भण्डारी, अमरध्वज लामा, सरोज ढुंगेल, गणेश खनाल, अबिजाल बिष्ट, प्रेम दाहाल, किरण भट्टराई केन्द्रीय सदस्यमा रहनुभएको छ ।

यस्तै सदस्यमा रुद्र श्रीस, युवराज पाण्डे, सोमनाथ बाँस्तोला, स्वेता सिन्हा, सरिता सुवेदी, निशा विश्वकर्मा, सजीव कालाखेती, केदार चौहान, चेतन अधिकारी, कोकिला ढकाल, नरेन्द्र दाहाल, हरि पोखरेल, छत्र साउद, दीपेन्द्र श्रेष्ठ, वसन्त विश्वकर्मा, एमबी आस्था मगर, किसान सङ्गीत नेपाली, रामजी लम्साल, शारदा गैरे, टेकराज थामी, छेटु शेर्पा, हिमलाल पराजुली, निता राउत, सन्तोष काफ्ले, टीकाराम उप्रेती, झलक पाली, भीमलाल श्रेष्ठ, शेखर ढकाल, नारायण खडका, गणेश पौडेल, मालती खत्री केसी, हरि बाँस्तोला, संगम महत, नवराज बजगाईं, सीताराम अधिकारी, राजेन्द्र श्रेष्ठ, हरि हुमागाईँ, तिलक रिमाल, तीर्थ नेपाल, हेमनाथ खतिवडा, नरेश शाही, शिवराज ढुङ्गाना, पूर्णप्रसाद न्यौपाने, मधु शाही, प्रकाश दाहाल, कमल उपाध्याय, यसिमा महत र मनुका कुँवर हुनुहुन्छ ।

त्यसैगरी विष्णु बेल्वासे, राजु सुवेदी, खेम सारु मगर, विष्णु बेल्वासे (बाँके), रेनु पराजुली, प्रकाश मिश्र, चाँदनी आचार्य, राजेन्द्र पहाडी, सुमित्रा कोइराला, गणेश ओली, कोमल शाही, रमेश केसी, मानबहादुर साउद, पुस्कर बस्नेत, प्रेमराज सिंखडा, लक्ष्मण तिवारी, नवराज कुँवर, हिमबहादुर लेकाली कायम हुनुभएको छ ।

सदस्यहरूमा केशव पराजुली, मीनराज शर्मा, विष्णु शाही, टेकराज शाही, होमनाथ जैसी, नारायण शर्मा, प्रदीप मेयाङबो, राजकुमार पराजुली, युनिक बिफा घिसिङ, हरिबहादुर सिंह, दिल श्रीस मगर, आश गुरुङ, कविता थापा, रमेश गिरी, श्याम भट्ट, राजेन्द्र नाथ,. सुरेश पन्त, पवित्रकुमार शाही, माधव बराल, करण ताम्राकार, रञ्जित तामाङ, वसन्त रुपाखेती, गोपाल काफ्ले, युधिष्ठिर आमगाईं, मुक्ति पौडेल र नवदीप श्रेष्ठ रहनुभएको छ ।

त्यसैगरी अमृत गिरी, गोपाल बराल, मोहनकाजी न्यौपाने, शत्रुघ्न नेपाल, पुकार तिमिल्सिना, दमन राई, रामभरोसी महतो, दिनेश पाण्डे, सन्तोष काफ्ले, कृष्ण विदुषी गौतम, कमल राना, मीनप्रकाश उप्रेती, यशोदा अधिकारी, पुष्पराज भट्ट, निराजन पौडेल, दिपेन्द्र ओली, रुबी रौनियार, रबिन भट्टराई, मोहराज शर्मा, उज्वल अधिकारी, राधेश्याम खतिवडा, कविराज बिसी, मदन खनाल, पवित्रा सुनार, सन्तोष खडका, नवराज पथिक, हरि अधिकारी, अञ्जना शिल्पकार र कृष्ण अञ्जान ज्ञवाली रहनुभएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker