सुरेश मिष्ठान्न भण्डारका सञ्चालक शाह सम्मानित

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले सुरेश मिष्ठान्न भण्डारका सञ्चालक सुरेश शाहलाई सम्मान गरेको छ । संघको मंगलबार आयोजित २६औ साधारणसभा तथा आठौ अधिवेशनका अवसरमा साहलाई सम्मान गरिएको हो ।

शाहलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र संघका अध्यक्ष यज्ञप्रसाद शर्माले सम्मान गरेका हुन् । संघको व्यवसाय वृद्धिमा सहयोग पुर्‍याएको भन्दै योगदानको कदर स्वरुप साहलाई सम्मानित गरिएको बताइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker