खत्रीखोलामा बासको पुल !

तनहुँको भानु नगरपालिका-६ टुहुरेपसलको खत्री खोलामा आएको बाढीले कजवे भत्काएपछि बासको फड्के निर्माण गर्दै स्थानीय । कजवे बाढीले भत्काएपछि भानु-१२ र १३ वडा लगायतका ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ ।

यस्तै, उक्त कजवेको आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी लगायतले निरीक्षण गरी पुल निर्माणका लागि पहल गर्ने बताएका छन् ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker