स्वास्थ्य स्वयंसेविकालाई तालिम

तनहुँको भानु नगरपालिकाको स्वास्थ्य शाखाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई सञ्चालन गरेको तालिममा सहभागि स्वास्थ्य स्वयंसेविकाहरु । तालिममा खोप नलगाएका बालबालिकाहरु पहिचार गरी खोप सेवामा पहुँच पु¥याउने विषयमा सहजिकरण गरिएको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । तस्विर : भञ्ज्याङ










