हामीले पनि कोभिड-१९ विरुद्धको खोप लगायौ

तनहुँको ऋषिङ गाउँपालिका-३ दधिवनको चन्द्रज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरु बुधबार कोभिड-१९ विरुद्धको फाइजर खोपको दोश्रो मात्र लगाएपछि सामुहिक तस्विर खिचाउँदै । मौरीवास आधारभूत स्वास्थ्य सेवा केन्द्रले वडाका विद्यालयमै खोप केन्द्र सञ्चालन गरी ५ देखि १२ वर्ष उमेर समुहका बालबालिकालाई कोभिड-१९ विरुद्धको दोश्रो मात्रको खोप लगाउन सुरु गरेको छ । तस्विर : भञ्ज्याङ










