धान खेतमै उम्रियो

तनहुँको आँवुखैरेनी गाउँपालिका–१ सत्रसयका किसानले आफ्नो खेतमा पाकेको धान काटी निहिनमा राखेपनि केही दिनदेखि निरन्तर परेको वर्षाका कारण निहिनमै धान उम्रन थालेको छ । किसानको धान बेमौसमी वर्षाले क्षति पु¥याएको छ । मेहनतको फल भित्र्याउने बेलामा परेको वर्षाले किसानको मन अमिलो बनाएको छ । तस्विर : रविन्द्र अधिकारी/भञ्ज्याङ










