होमपेज /Top 3 Feature Posts/पहिरो पन्छ्याउदै पहिरो पन्छ्याउदै ६ आश्विन २०७९, बिहीबार ११:४१ तनहुँको ऋषिङ गाउँपालिका-३ अर्चल्दीमा पहिरो पन्छ्याउदै एक व्यक्ति । करिव एक हप्तादेखि खसेको पहिरोका कारण दुइ पांग्रे सवारी साधान आवतजावतमा कठिनाई भएपछि कोदालीले पहिरो पन्छाएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर