चार्डपर्व लक्षित बजार अनुगमन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबार सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रे, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँका वन्दना पन्त तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु सहितको टोली बजार अनुगमन गर्दै ।

नगरपालिकाले वडा नं. २, ३, ४, ५, ६, ७, ८, ९ र १० का कुल १३८ वटा खाद्य तरकारी र फलफुल पसलहरुको अनुगमन गरेको छ । अनुगमनका क्रममा जफत भएका म्याद गुज्रेका सबै सामाग्रीहरु नष्ट गरिएको छ भने एउटा वटा पसललाई शिलवन्दी गरिएको छ ।

तस्विर : भञ्ज्याङ










