आर्थिक उपार्जनका लागि भानुका महिलालाई बाख्रा वितरण

तनहुँको भानु नगरपालिका सामाजिक विकास शाखा तथा महिला लघु उद्यम कार्यक्रम अन्तर्गत वडा नं. ५ का महिलाहरुलाई बाख्रा वितरण गरिदै । महिला सशक्तिकरण र आयआर्जन वृद्धि गराउने तथा पशुपालन व्यवसायमा प्रेरित गर्ने र पोषण सुरक्षामा योग्दान पुर्याउने उद्देश्यका साथ स्थानीय महिलाहरूलाई १५ वटा बाख्रा वितरण गरिएको छ । तस्विर : भञ्ज्याङ










