होमपेज /तस्विर/कोदो टिप्दै किसान कोदो टिप्दै किसान २९ मंसिर २०७९, बिहीबार ११:३८ खोटाङको रावाबेंसी गाउँपालिका-१ कुभिण्डेस्थित दाहालगाउँका किसान कोदो टिप्दै । जिल्लामा कोदोको उचित मूल्य नपाउँदा कृषकले कोदोखेती कम गर्न थालेका छन् । तस्बिर : केदार मगर/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर