पैदलयात्रुलाई विश्रामका लागि पाटी

तनहुँको बन्दिपुर गाउँपालिका-४ कामीडाँडामा पैदलयात्रुलाई विश्राम गर्नका लागि बनाइएको पाटी। गाउँपालिकाको एक लाख ५० हजार रुपैयाँको लागतमा उक्त पाटी बनाइएको हो । पछिल्लो समय ग्रामीण क्षेत्रमा सडक विस्तार भएसंग बटुवालाई लक्षित गरी बनाइएका पाटीपौवाहरु लोपहुँदै गएका छन् । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker