तनहुँको व्यास नगरपालिका-९ को तनहुँसुरका एक कृषक घरको पीढिमा राखिएको कुटानीपिसानी मेशिनमा धान कुट्दै । कुटानीपिसानीमा आधुनिक मेशिनको प्रयोग बढ्दै गएपछि परम्परागत ढिकीजातो लोप हुँदै गएका छन् । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर