महिला सहकारीले उत्पादन गरेको खसीबोका बजारीकरण

तनहुँको घिरिङ गाउँपालिका स्थित घिरिङ सुन्धारा सामाजिक उद्यमी महिला सहकारिमा आवद्ध कृषकहरुले उत्पादन गरेको खसीबोका बजारीकरण शुरु गरिदै । सहकारीले विहीबार कृषकहरुबाट ४१ वटा खसीबोका ६ लाख ८ हजार ५५० मा खरिद गरी ६ लाख १४ हजार ४६५ मा बिक्री गरेको छ । तस्विर : भञ्ज्याङ










