तनहुँको व्यास नगरपालिका-५ पाटनमा निर्माणाधिन पाटन खेलकुद मैदान स्थल । खेल मैदान निर्माणका लागि प्रयाप्त बजेट उपलब्ध नहुँदा समयमा निर्माण सम्पन्न हुन सकेको छैन भने खेल क्षेत्र पनि उपेक्षामा पर्दै आएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर