तनहुँको आँबुखैरेनी गाउँपालिका-४ भाँगेमा आधारभूत स्वास्थ्य केन्द्र भवनको शिलान्यास गर्दै गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ । ३८ लाख रुपैयाँको लागतमा उक्त केन्द्रको भवन निर्माण गर्न लागिएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर