तनहुँको घिरिङ गाउँपालिका-४ गडौलिटारका महिलाहरु मुडा बनाउन सिक्दै । गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत मुडा बनाउने र बुटिक डिजाइन सम्बन्धी प्राबिधिक सीप बिकास तालिम सञ्चालन गरिएको थियो ।


तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर