होमपेज /Top 3 Feature Posts/स्याखु बुनेर घरपरिवारको खर्च धान्दै स्याखु बुनेर घरपरिवारको खर्च धान्दै १२ जेष्ठ २०७८, बुधबार ११:४८ स्याखु बुनेर घरपरिवारको खर्च धान्दै लमजुङ दोर्दी गाउँपालिका-३ शेराबजारका ७९ वर्षीय बाडि गुरुङ स्याखु बुन्दै । गुरुङले स्याखु बुनेर घरपरिवारको खर्च धान्दै आएका छन् । तस्विर : जनक श्रेष्ठ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर