आँधिमुल बाराही मन्दिर

तनहुँको आँवुखैरेनी गाउँपालिका-१ स्थित आँधिमुल बाराही मन्दिर । विशेष गरी हरिबोधिनी एकादशीको दिनमा मात्र भक्तजनले भरिभराउ हुने मन्दिर परिसरको सुन्दरताले पछिल्लो समय आन्तरिक पर्यटकलाई लोभ्याउन सफल भएको छ।

धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको यस मन्दिरमा तनहुँसँगै गोरखा, लमजुङ लगायत विभिन्न जिल्लाबाट आउने आन्तरिक पर्यटक बढेका छन् ।

आँधिमुल मन्दिर ‘पिकनिक स्पट’का रुपमा पनि विकास हुँदै गएको छ।

 तस्विर : नारायण खड्का/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker