शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका थारु महिला दसैंका अवसरमा देखाइने विशेष नृत्य सखिया देखाउँदै । यो नृत्य गाउँका सबैका घरघरमा पुगेर देखाउने गरिन्छ । तान्त्रिक विधिबाट नृत्यको प्रारम्भ र अन्त्य गरिन्छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर