खड्गदेवी मन्दिर

पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा रहेको ऐतिहासिक र पूरातात्विक महत्वको सम्पदा खड्गेवदी मन्दिर । सबैका साझा सांस्कृतिक सम्पदाकाको रुपमा सबै जातजाति बीचमा एकताको प्रतिकका रूपमा चिनिने खड्गदेवी मन्दिर बन्दीपुरबासीले इस्टदेवताका रुपमा पुज्ने गर्दछन् । दुर्गादेवी शक्तिको रूपमा स्थापित खड्गदेवीलाई शक्तिपीठको प्रारुप लिइन्छ भने बन्दीपुर विद्यापीठको केन्द्रको रूपमा परिचित छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ