अक्सिजन सहित २५ बेडको आइसोलेशन

तनहुँको शुक्लागण्डकी नगरपालिकाले वेलचौतराको झरौटा स्थित शिव पान्चायन मन्दिरमा तयार गरेको आइसोलेशनमा अक्सिजन सिलिन्डार जडान गरिदै ।

विश्वभरी माहामारीको रूपमा फैलिएको नोबेल कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गोर्खा वेल्फेयर ट्रष्ट नेपाल/ग्रामीण खानेपानी तथा सरसफाइको तार्फबाट जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र दुलेगौंडालाई उपलब्ध गराइएको स्वास्थ्य सामाग्रिहरु । तस्विर : भञ्ज्याङ
नगरपालिकाले झरौटामा २० बेड र खैरेनीटार अस्पतालमा ५ बेड गरी २५ बेडको आइसोलेशन कक्षा तयार गरेको नगर प्रवक्ता खिम कुमालले जानकारी गराएका छन् । तस्विर : भञ्ज्याङ










