कुशे औशी तिथिका दिन विहीबार देवघाट स्थित गलेश्वर आश्रमबाट सञ्चालित श्री वेद वेदाङ्ग-संस्कृत-विद्यापीठम्का वटुकहरुद्वारा कुशोच्छेदन कार्य गर्दै । ब्राम्हणहरुले वैद्धिक विधि अनुसार कुश काटेपछि घरघरमा वितरण गर्ने गरिन्छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर