टोलटोलमै स्वास्थ्य सेवा

तनहुँको व्यास नगरपालिका–११ को तनहुँसुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सेवा क्षेत्रको टोलटोलमै पुगेर स्वास्थ्य सेवा दिंदै । व्यासले टोलटोलमा–नगर प्रमुखसंग ज्येष्ठ नागरिक स्वास्थ परीक्षण कार्यक्रम सञ्चालन गरी सुगर, प्रेसर, तौल लगायत स्वास्थ सेवा तथा स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ ।

तस्विर : भञ्ज्याङ










