आँधीमूलमा एकादशी मेला र फूलको तोरण

तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिक स्थल आँधीमूल बाराही मन्दिरमा शुक्रबार हरिबोधनी एकादशी मेला भर्न आउने भक्तजनहरुको भीड ।

आफ्नो मनोकांक्षा पुरा भएको विश्वासका साथ यस मन्दिरमा भक्तजनहरु पूजाअर्चनका साथै फूलको डोली लिएर जाने गर्दछन् ।


एकादशी मेलाको अवसरमा यहाँ भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।




तस्बिर : नारायण खड्का/भञ्ज्याङ










