गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथ मन्दिरको दर्शन तथा पूजाअर्चनाका लागि पुगेका भक्तजनहरु । पर्यटकीय सिजन सुरु भएसंगै मुक्तिनाथमा धार्मिक पर्यटकको आवागमन बढेको छ ।

तस्विर : सविन लामिछाने/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर