स्वास्थ्य स्वयंसेविकाहरु

तनहुँको भानु नगरपालिकाका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरु प्रोत्साहन भत्ता रकम बुझेपछि सामुहिक तस्विर खिचाउँदै । स्वयंसेविकाहरुलाई गण्डकी प्रदेश सरकारले प्रोत्साहन भत्ता रकम उपलब्ध गराएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराइले बताए । 
तस्विर : भञ्ज्याङ










