गाउँपालिकाको एम्वुलेन्स सेवा
तनहुँको आँवुखैरेनी गाउँपालिकाले वडा नं. ५ छिम्केश्वरी क्षेत्रका बासिन्दालाई लक्षित गरी सञ्चालनमा ल्याएको एम्वुलेन्स सेवा । भौगोलीक हिसावले कठिनाई तथा जोखिमयुक्त सडकका कारण सहज रुपमा यातायात सुविधाको पहुँच नहुँदा स्वास्थ्य उपचार सेवा लिनबाट बञ्चित भएका सुत्केरी तथा बुढाबुढीहरुलाई गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
तस्विर : भञ्ज्याङ