गाउँका खसीबोका बजारमा

तनहुँको दमौलीस्थित प्रशासनचोकमा दसैं पर्वका लागि बिक्री गर्न राखिएका खसीबोका । तनहुँको घिरिङ, ऋषिङ, देवघाट गाउँपालिका लगायतका गाउँबाट व्यवसायीहरुले खसीबोका ल्याई व्यवसायीहरुले जिउँदो खसीबोका प्रतिकिलो ५५० देखि ६०० रुपैयाँमा बिक्री वितरण गर्दै आएका छन् । बिगतका वर्षहरुको तुलनमा यस वर्ष दमौलीमा खसीबोका कम ल्याईएको छ । त

स्विर : निशा थापा मगर/भञ्ज्याङ










