तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित रहेको आँधीमूल बराही मन्दिर । तनहुँसहित छिमेकी जिल्लाबाट समेत भक्तजन आउने यस मन्दिर क्षेत्रमा पछिल्लोसमय वनभोजका लागि समेत उपयुक्त गन्तव्यका रुपमा विकास हुँदै गएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर