बाली उपचार शिविर

कृषि ज्ञान केन्द्र तनहुँले भिमाद नगरपालिका-८ भानुमतीमा सञ्चालन गरेको बाली उपचार शिविरमा सहभागि भएका स्थानीय कृषकहरु । 
शिविरमा अमिला जातका फलफूल साथै अन्य बालीहरूको व्यवस्थापन विधि, रोगकीरा नियन्त्रणको तरिका, गाईवस्तुको मल तथा पिसाबको उचित प्रयोग र मित्रजीवको संरक्षण लगायतका विषयमा कृषि प्राविधिकहरुले सहजिकरण गरेका थिए ।

यस्तै स्थानीय कृषकहरुले अमिला जातका फलफूल सुन्तलामा देखिएको समस्याका विषयमा कृषि प्राविधिकहरुसंग परामर्श गरेका थिए

तस्विर : भञ्ज्याङ










