होमपेज /Top 3 Feature Posts/मकैको वीऊ छर्दै मकैको वीऊ छर्दै २७ चैत्र २०८०, मंगलवार ०९:०० तनहुँको घिरिङ गाउँपालिकाका कृषकहरु हलगोरु जोतेर पाखो बारिमा मकैको विऊ छर्दै । यतिबेला ग्रामीण क्षेत्रका कृषकहरुलाई पाखो बारिमा मकै छर्ने चटारो छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर