विजयीको खुशियाली

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा आइतबार सम्पन्न जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा प्रथम हुन सफल व्यास नगरपालिका-२ स्थित सत्यवती माध्यमिक विद्यालयका खेलाडी बजार परिक्रमा गरी खुशियाली साट्दै । प्रतियोगितामा व्यास नगरपालिका २२ स्वर्ण, १७ रजत र १० कास्य पदक सहित प्रथम भएको छ । यस्तै, १३औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र ३ कास्य पदक सहित निर्मल माध्यमिक विद्यालय दोस्रो हुन सफल भएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker