घुम्ती शिविरमा स्वास्थ्य सेवा

तनहुँको म्याग्दे गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा स्वास्थ्य सेवा लिन आएका स्थानीय महिलाहरु । शिविरको दोश्रोदिनसम्म ३५४ जनालाई स्वास्थ्य सेवा लिइएका छन् । स्वास्थ्य सेवा अन्तर्गत समान्य स्वास्थ्य सेवा ३२२ जना, सुगर परीक्षण १८१ जना, इम्पलाण्ट सेवा ३ जना, टिभी स्क्रिनिङ्ग ३२ जना र आयुर्वेद्ध तर्फ १०३ जनाले सेवा लिएका थिए । तस्विर : भञ्ज्याङ










