टपरी बनाउने सीप सिक्दै विद्यार्थी

तनहुँको व्यास नगरपालिका-१० कुमालटारी स्थित श्री चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु टपरी बनाउने सीप सिक्दै ।

विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीहरूलाई आफ्नो शरीर र दिमागलाई ताजा गर्दै रोचक मानी मनोरञ्जनात्मक शैलीमा आफु पनि नयाँ केही सिक्दै र अरुलाई पनी सिकाउँदे उद्देश्य अनुसार विद्यार्थीहरुलाई जीवन उपयोगित शिक्षा दिंदै आएको छ ।

तस्विर : भञ्ज्याङ










