राजमार्ग विस्तार

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको छिर्कने-घाँसीकुवा खण्डमा भित्तो कटान गरी सडक चौडा बनाउने काम गरिदै । राजमार्गको पूर्वीखण्ड अन्तर्गत जामुने-आँवुखैरेनी खण्डमा भित्तो कटान, टेवा पर्खाल निर्माण, पुल, कल्भर्ट निर्माण लगायतका कार्यलय तीब्रता दिइएको छ भने विद्युत पोल स्थान्तरण नगरिदा सडक कालोपत्रे गर्ने कार्य भने रोकिएको छ। तस्विर : निशा थापा मगर/भञ्ज्याङ










