पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरस्थित टुडिखेलबाट हिमालको फोटो क्यामेरामा कैद गर्दै एक पर्यटक । पर्यटकीययाम सुरु भएसंगै बन्दीपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ ।

तस्विर : वसन्त पौडेल/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर