आँखा परीक्षण

तनहुँको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठी विहीबार नगरपालिकाको नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल चितवन र भानु नगरपालिकाको संयुक्त सहकार्यमा आयोजित शिविरमा आँखा परीक्षण गराउँदै । भानु-२ नारेश्वरटारमा आँखा उपचार केन्द्रको शुभारम्भका अवसरमा आयोजित निःशुल्क आँखा शिविरमा ५६८ जनाको आँखा परीक्षण गरिएकोमा ४१ जना आँखाको निःशुल्क अप्रेशन गरिने भएको छ । तस्विर : भञ्ज्याङ