चैते धान प्रवर्द्धन कार्यक्रम

तनहुँको बन्दीपुर गाउँपालिका-१ स्थित हरियाली कृषक समूहलाई चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत अनुदानमा कृषि सामाग्रि हस्तान्तरण गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा । कृषि ज्ञान केन्द्र तनहुँको अनुदान सहयोगमा सञ्चालित चैते धान प्रवर्द्धन कार्यक्रमबाट यहाँका कृषकहरुले एक हजार मुरी चैते धान उत्पादन गर्ने तयारी गरेका छन् ।

तस्विर : भञ्ज्याङ










